Monday, July 26, 2021
Home Blog Page 2
एजेन्सी भारतको राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान महेन्द्र सिंह धोनी तत्काल कुनै संन्यास योजनामा नरहेको प्रशिक्षक रवि शास्त्रीले बताएका छन्।शास्त्रीले मंगलबार धोनीको अन्तराष्ट्रिय करियर संन्यासबाट निक्कै टाढा रहेको अभिव्यक्ति दिएपछि धोनीको बहुप्रचारित संन्यासमाथिका अनेक अड्कलले विराम पाएको हो।‘यो...
दक्षिण एसियाली खेलकुद सागमा नेपालले भुटानमाथि 141 रनको भारी अन्तरले हराएको छ ।नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाउँदै २३६ रन बनाएको हो । टस हारेर पहिला ब्याटिङ गरेको नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले शतकीय पारि खेले ।...
काठमाडौँ । नेपालमा जारी १३औं दक्षिण एसियायी खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा बंगलादेशले आफ्नो पहिलो खेलमा १०९ रनको बिजयी सुरुवात गरेको छ।टियु क्रिकेट मैदानमा आज भएको खेलमा बंगलादेश यु–२३ टोलीले टस जितेर ब्याटिंग गर्दै निर्धारित २० ओभरको खेलमा...
दक्षिण एसियायी खेलकुद ( साग ) को पूर्व सन्धामा साग खेल्न आईपुगेको माल्दिभ्स र नेपाल `ए´ बीचको अन्तिम मैत्रीपूर्ण खेलमा नेपालले माल्दिभ्सलाई ८ विकेटले पराजित गरेको छ ।माल्दिभ्समाथि लगातार तेस्रो जित हासिल गर्ने क्रममा नेपाललाई माल्दिभ्सले दिएको...
विश्व क्रिकेटमा आइतबार र सोमबार अन्तइतै दुर्लभ घटना भयो । आइतबार दुई टेस्टको नतिजा आयो र सोमबार अर्को एक टेस्टको नतिजा आयो । यी सबै टेस्टमा घटनाक्रम भने एक अर्कासँग दुरुस्तै मिलेका छन् । आज न्यूजिल्याण्डले इङल्याण्डलाई...
साग महिला क्रिकेटमा नेपालले बंगलादेशसामु मात्र रनको ५१ लक्ष्य दिएको छ ।पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली महिला टिम १९ ओभर दुई बलमा ५० रनमा अलआउट भयो । नेपालका तीन खेलाडीले मात्र दोहोरो अंक...
टी १० लिग क्रिकेटको उपाधि मराठा अरेविन्यसले जितेको छ । गएराति भएको खेलमा डेक्कन ग्लाडियटर्सलाई ८ विकेटले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि माथि कव्जा जमाएको हो । डेक्कनले पहिला ब्याटिङ गर्दै ८ विकेट गुमाएर ८७ रन...